Comments Add Comment

चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु

१३ भदौ, चितवन । चितवनमा थप एक जना कोरोना संकमित पुरूषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

पोखरामा गरिएको कोरोना परीक्षणमा शनिबार मात्रै उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment