+
+
Shares

प्रदेशका अस्पतालको सेवा सुधार्नुपर्छ : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते २०:३८

२३ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका अस्पतालले दिने स्वास्थ्य सेवा सुधार गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रदेशका विभिन्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँगको छलफलमा मुख्यमन्त्री राउतले प्रदेशमा स्वास्थ्य संस्थाहरुको अवस्था विगतदेखि नै दयनीय रहेको भन्दै कोरोना महामारीको समयमा त झन् समस्या देखिएको बताए ।

उनले गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको पनि गुनासो गरे । मुख्यमन्त्री राउतले कोरोना महामारीको समयमा स्वास्थ्य संस्था सुधारको अवसर भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?