
२० असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सिनियर सहसचिव सेवा लम्साललाई दिएको छ ।
यसअघिका प्रवक्ता भरत पौड्यालले कार्यवाहक परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि लम्साललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
लम्साल भर्खरै पाकिस्तानका लागि नेपाली राजदूतको भूमिका निर्वाह गरेर फर्केकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4