
२१ असोज, काठमाडौं । सरकारसँग वार्ता गर्न डा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको छ ।
सरकारले शिक्षा सचिवको नेतृत्वमा वार्ता टोली बनाए लगतै डा. केसीको तर्फबाट पनि डा. जीवन क्षेत्रीको नेतृत्वमा टोली बनेको हो । टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4