रेस्टुरेन्टमा अब सरल ‘अर्डर’, दुई युवाले शुरु गरे ‘सजिलो डाइन’

२१ असोज, काठमाडौं । रेस्टुरेन्टमा गएर बस्यो, अर्डर लिन वेटर आउँदैन । ढिला गरेर मेनु बोकेर आएका वेटरलाई अर्डर गरेपछि पनि खाना कतिबेला आउने हो ! वेटर भ्याइनभ्याइमा हुन्छ । वेटर कतिबेला आउलान् र खाना अर्डर गरौँला भन्दै रेष्टुरेन्टमा हुने पट्यारलाग्दो बसाइलाई ध्यानमा राख्दै दुई युवाहरुले ‘सजिलो डाइन डाइनिङ’ नामक नयाँ सेवा शुरु गरेका छन् … Continue reading रेस्टुरेन्टमा अब सरल ‘अर्डर’, दुई युवाले शुरु गरे ‘सजिलो डाइन’