
थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा समावेश ‘छुट्नै पो रैछ क्यारे’ बोलको गीत सार्वजनिक भएको छ । प्रभा बर्तौलाको शब्द रहेको गीतमा गायक थानेश्वरको संगीत छ ।
यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल जानु पोखरेलले काम गरेका छन् । साँचो प्रेम घर परिवारका कारण टुट्दाको कथा यो भिडियोमा प्रस्तुत गरिएको छ ।
यो गीतको भिडियोलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा खिम बहादुर गुरुङको छायांकन तथा सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4