१७ कात्तिक, काठमाडौं । रूपन्देहीमा टिपरको ठक्करबाट सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–८ का ८ वर्षीय बालक रघुबीर हरिजन रहेका छन् ।
मायादेवी गाउँपालिका–८ बिश्वकर्मा मन्दिर नजिकै सडकमा लु.१ क ११७४ नम्बरको टिपरले ठक्करदिँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4