+
+

सिराहा प्रहरीलाई साइकल सहयोग 

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १८:४५

२१ कात्तिक, जनकपुरधाम । गस्तीमा सहयोग पुर्‍याउने उद्देश्यले सिराहा प्रहरीलाई साइकल प्रदान गरिएको छ । सिराहा नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई शुक्रबार ११ थान साइकल प्रदान गरेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले साइकल हस्तान्तरण गरे ।

साइकल हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, जिल्ला प्रहरी प्रमुख एसपी उमाशंकर पञ्जियारसहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?