Comments Add Comment

एलिना र भरतको ‘बुढीको कचकच’

गायिका एलिना चौहान र गायक भरत भट्टको स्वरमा समावेश ‘बुढीको कचकच’ सार्वजनिक भएको छ । यो गीतमा सपना बानियाँको संगीत, सपना र भरतको शब्द छ ।

भिडियोमा राज र सोफिया बज्राचार्यको मुख्य भूमिका छ । श्रीमान् श्रीमतीको घर झगडालाई प्रस्तुत गरिएको भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् । मुकेश हुमागाँइको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment