६ बर्षमा पनि बनेन ठिमुरा–देवघाट पुल

१९, मंसिर, चितवन । तनहुँमा नेकपा र विपक्षी दल कांग्रेसका नेताहरूका बीचमा पुल उद्घाटनको विषयले ठूलै लफडा चल्यो । कांग्रेस वरिष्ठ नेता पुल उद्घाटन गर्न जाँदा वुधवार पक्राउ परे, विहिवार उनले दलबलसहित उद्घाटन गरे । उनै पौडेलले चितवनको ठिमुरादेखि तनहुँको देवघाट जोड्ने पुल शिलान्यास गरेको ६ बर्ष बित्यो तर अझै पुलको काम सकिएको छैन । … Continue reading ६ बर्षमा पनि बनेन ठिमुरा–देवघाट पुल