+
+

सिराहा अस्पतालमा पीसीआर मेसिन जडान

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १९:५६

२८ मंसिर, जनकपुरधाम । जिल्ला अस्पताल सिराहामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन जडान गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको मेसिनको प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले आइतबार उद्घाटन गरे ।

त्यस अवसरमा बोल्दै उनले कोरोनाविरुद्व काम गर्न प्रदेश सरकारले संघीय सरकारको मुख नताकेको बताए । ‘हामी कोरोनाविरुद्व आफैं काम गरिरहेका छौं,’ उनले भने, “यो विषयमा संघीय सरकारको मुख ताक्दैनौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?