+
+

निर्वाचन आयोग र सर्वोच्चलाई प्रचण्डको आग्रह : षड्यन्त्रलाई सफल हुन नदिइयोस्

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १५:२५
फाइल तस्वीर

९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुलाई पूर्व पार्टीमा फर्काउने खेल भइरहेको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विवादको पेसी १४ गतेलाई तोकिएको सूचना आएको भन्दै उनले भने, ‘हामीलाई पूर्वपार्टीमा फर्काउन खोजिँदैछ । तर हामीले बकाइदा नेकपा दर्ता गरेका हौं ।’

उनले अघि भने, ‘सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, संविधानकानुन अनुसार फैसला होस् । कुनै षड्यन्त्रलाई सफल हुन नदिइयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?