Comments Add Comment

सुनको भाउ तोलामा ८ सयले घट्यो

१४ पुस, काठमाडौं । सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । सोमबार सात सयले बढेर ९४ हजार ९ सयमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार १ सय रुपैयाँमा झरेको हो ।

मंगलबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ६ सय रुपैयाँ तोकेको छ । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ ।  मंगलबारका लागि महासंघले चाँदीको प्रतितोला भाउ १३ सय रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment