+

बीबीएलमा सन्दीप लगातार दोस्रो खेल खेल्दै

२०७७ पुष  २० गते १०:३७ २०७७ पुष २० गते १०:३७
बीबीएलमा सन्दीप लगातार दोस्रो खेल खेल्दै

२० पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछाले अष्ट्रेलियमा भइरहेको बिग बास लिग बीबीएलमा लगातार दोस्रो खेल खेल्दैछन् ।

पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध सोमबार हुने खेलमा सन्दीप होबार्ट हुरिकेन्सको पहिलो रोजाइमा परेका छन् । खेल नेपाली समयअनुसार बिहान १०:५० मा सुरु हुनेछ । होर्बाटले ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेको छ ।

यसअघि उनले शनिबार मेलवर्न स्टार्सविरुद्ध नै खेल्दै यस सिजनको पहिलो खेल खेलेका थिए भने होबार्टको लागि डेब्युसमेत गरेका थिए । जहाँ उनले २ विकेटसमेत लिए ।

डिसेम्बर १६ मा अष्ट्रेलिया पुगेका सन्दीप १४ दिनको अनिवार्य क्वारेन्टिनपछि होबार्टको टिममा सामेल भएका हुन् ।

उनले होबार्टको सुरुआती ६ खेल भने गुमाएका थिए ।

बीबीएल सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय