+
+
Shares

डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसौं’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते १७:४०

डिशहोमको रियालिटी टिभी च्यानल १०२ ले हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशारण गर्ने भएको छ। सो कार्यक्रम हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ।

कार्यक्रमको पहिलो भाग मंगलबार प्रशारण हुँदैछ। पुनः प्रशारण कमेडी प्लस च्यानलमा पनि हेर्न सकिने बताइएको छ।

डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको सो कार्यक्रममा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगाएत अन्य हास्य कलाकारहरुले आफ्नो प्रस्तुति दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?