+
+
Shares

आफैंले काटेको रुखले च्यापेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १९:०१

२९ पुस, गोरखा । गोरखामा आफैंले काटेको रुखले च्यापेर एकजनाको मृत्यु भएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार बिहान रुख काट्ने क्रममा त्यही रुखले च्यापेर पाँचथर घर भएका १८ वर्षीय उमेश राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘रुख काट्ने क्रममा उनका दाजु पनि सँगै रहेछन्, भाइलाई रुखले चेपेपछि दाजुले स्थानीयसँग हारगुहार गरेका रहेछन्,’ डीएसपी वासुदेव खतिवडाले भने,  ‘त्पसपछि घटनाबारे स्थानीयले हामीलाइ खबर गरेका थिए ।’

राईको शव आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरेर मृतकका आफन्तलाई बुझाइएको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?