+

गाेलकिपर किरणले पञ्जावकाे कप्तानी गर्दै

२०७७ माघ  १ गते १४:३२ २०७७ माघ १ गते १४:३२
गाेलकिपर किरणले पञ्जावकाे कप्तानी गर्दै

१ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गाेलकिपर किरण चेम्जोङले आई लिगमा भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्ने भएका छन् ।

बिहीबार लिगमा गोकुलम केराला फुटबल क्लब विरुद्धकाे खेलमा किरणले पञ्जावी टोलीको कप्तानी गर्ने भएका हुन् ।

नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित भएकाेले किरणले आर्मब्याण्ड लगाउने अवसर पाएका हुन् ।

सिजनकाे पहिलाे खेलमा अइजवाललाई पराजित गरेकाे पञ्जावले लिगमा दाेस्राे खेल खेल्दैछ ।

आई लिग किरण चेम्जोङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय