+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते ११:५४

गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । यो गीतमा हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत छ । डान्सिङ शैलीमा तयार भएको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीले अभिनय गरेका छन् ।

यो भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ । गायिका रानी शाक्यको ५० भन्दा बढी गीतहरु सार्वजनिक भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?