+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
३१ बलमा २२ रन आवश्यक
लुम्बिनी लायन्स 2025
123/4 (14.5)
Shares

सुनचाँदीको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते ११:४३

१५ माघ,काठमाडौं । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । बुधबार ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजकालागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । बुधबार तेजावी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै हिजोको तुलनामा चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले सस्तो भएको छ । बिहीबार १२ सय ५० रुपैयाँ तोालमा कारोबार भएको चाँदीको आजको भाउ १२ सय ४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?