+
+
Shares

३२२१ नमुना परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १६ गते १६:४२

१६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार २२१ जनाको परीक्षण गर्दा ५९ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ६९८ जना संक्रमणमुक्त भएका छन् भने २०२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार २२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १ हजार २४९ जनाको होम आइसोलेसनमा छन् भने १४७ जनाको आईसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?