+
+
Shares

दार्चुलामा पहिरो जाँदा महाकाली थुनियो, सतर्क रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते १८:३४
फाइल तस्वीर

२० माघ, कञ्चनपुर । दार्चुलाको माल्पामा पहिरो गएका कारण महाकाली नदी थुनिएको छ ।

पहिरोका कारण थुनिएको पानी जतिसुकै वेला फुट्न सक्ने भएकाले महाकाली नदी नजिक बसोबास गर्ने सर्वसाधरणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णचन्द्र जोशीले सूचना जारी गरेर सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?