
गायक वासुदेव केसीले नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक गरेका छन् । यो गीतमा गायिका विद्या तिवारीको स्वर छ । गीतमा शबद तथा संगीत हरि लम्सालको छ ।
यो गीतको भिडियोमा मोडलद्धय जेविका कार्की र राजिव थापाको अभिनय हेर्न सकिन्छ । मिलन एक्स तामाङ्ग र मण्दीप बखुंछेको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।
मनोज सापकोटाले कन्सेप्ट तयार पारेको भिडियोलाइ मण्दीप बखुंछेले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4