२९ माघ, काठमाडौं । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी रामकुमारी झाँक्रीको रिहाइको माग राख्दै प्रदर्शन सुरु भएको छ । बानेश्वरको मीनभवन अगाडि विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका हुन् ।
अखिलका पूर्वअध्यक्ष एवम् नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्रीलाई बानेश्वरस्थित घरबाटै पक्राउ गरिएको छ । पक्राउ अगाडि पनि नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।
तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरिएको अखिलका नेता सुदेश पराजुलीले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4