 
																			नायिका प्रियंका कार्कीले अभिनय गरेको ‘फूल भन्दा कोमल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रियंकाको जोडीको रुपमा विकेश शाहीले अभिनय गरेका छन् ।
यो गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । यो भिडियोको छायांकन चन्द्रागिरी हिल्सको विभिन्न लोकेशनमा गरिएको छ । हेराकुमार शाहीले निर्माण गरेको भिडियोमा राकेश शाहीको कोरियोग्राफी छ ।
भिडियोमा कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन छ । ओम सुनारको शब्द तथा संगीत रहेको यो गीतमा एलिना चौहानको स्वर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4