चोटका कारण सावित्राले बाँकी खेल गुमाउने

३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुर्‍याएकी स्ट्राइकर सावित्रा भण्डारीले लिगअन्तर्गतका बाँकी खेल गुमाउने भएकी छन् । लिग अन्तर्गत सोमबार नेपाल पुलिस विरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । ‘बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा … Continue reading चोटका कारण सावित्राले बाँकी खेल गुमाउने