४ फागुन, काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति एवं गोर्खा स्मारक ट्रष्टका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले प्रधानमन्त्री ओलीद्वारा चालिएको संसद विघटनको कदमप्रति विरोध जनाएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै गुरुङले ओलीको कदमबाट पूर्व गोर्खा सैनिकहरु गम्भीर बनेको बताएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘ओली सरकारको राष्ट्रघाती तथा असंवैधानिक कदमको घोर भत्सर्ना गर्दै हामी सम्पूर्ण राष्ट्रवादी गोरखाहरु यो असंवैधानिक कदमको संविधानसम्मत न्यायको पक्षमा जोडदार माग गर्दछौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4