+
+

सभा कत्रो छ भनेर चन्द्रमाले मात्रै देखिरहेको छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ८ गते १६:२८

८ फागुन, विराटनगर । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभा ड्रोनले समेत खिच्न नसक्ने बताएका छन् ।

प्रदेश-१ स्तरीय सभा सम्बोधन गर्दै ओलीले ड्रोनहरु पनि सभाको फोटो खिच्न नसकिरहेको बताए । ‘क्यामेरा र ड्रोनहरुले पनि फोटो खिच्न सकिरहेको छैन । आकाशमा चन्द्रमाले मात्रै देखिरहेको छ, यो सभा कत्रो छ भनेर’, ओलीले भने ।

प्रचण्ड-माधव समूहतर्फ संकेत गर्दै उनले मरिमेटेर दुई चार हजार भेला पारेकाहरुले सभा कस्तो हुन्छ हेर्न आउ भनेको भन्दै भने, ‘यता पनि नजर लगाउन आग्रह गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?