१९ फागुन, काठमाडौं । मुगुका सांसद गोपाल वमले आफू नेकपाको प्रचण्ड–माधव समूहमा नै रहेको स्पष्टीकरण दिएका छन् ।
उनले विज्ञप्ति जारी गरी आफू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै रहेको बताएका छन् ।
उनले आफूले वर्तमान सरकारको पक्षमा नलागेको र संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4