
२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ माया ज्ञवाली प्रचण्ड माधव समूहमा फर्किएकी छन् ।
गत पुसमा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेकी उनी पछि ओली समूहमा सहभागी भएकी थिइन् ।
तर शुक्रबार उनी प्रचण्ड–माधव समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4