+
+
Shares

विप्लवलाई हेर्न राष्ट्रिय सभागृहमा भिड (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ फागुन २१ गते १६:१९

२१ फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थल राष्ट्रिय सभागृह शुक्रबार खचाखच थियो ।

राष्ट्रिय सभागृहको हलमात्र होइन प्रांगणमा पनि सर्वसाधारण उपस्थित भएका थिए । लामो समय भूमिगत भएर सार्वजनिक भएका नेत्रविक्रम चन्द विप्लव पनि सहभागी भएकाले धेरैको चासो उनीप्रति थियो ।

त्यसैले राष्ट्रियसभा गृह प्रांगणमा पनि सभाहलमा भएको हस्ताक्षर समारोह हेर्ने व्यवस्था मिलाइएको थियो । त्यहाँ सर्वसाधारणको ठूलो समूहले समारोहको प्रत्यक्ष प्रशारण हेरेको थियो ।

समारोहमा प्रवेश गर्ने क्रममा विप्लवले सर्वसाधारणलाई अभिवादन गरेका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?