गायिका रानी शाक्यको ‘सल्लाघारी’ सार्वजनिक भएको छ । यो गीतमा राजेश शाक्यको शब्द, विक्रम थापाको संगीत छ ।
यो गीतको भिडियोमा जिवेश सिंह गुरुङ र फरिता खड्काको अभिनय छ । भिडियोमा रामेश्वर हुमागाँइको छायांकन, विजयराज भुर्तेलको सम्पादन, देव धिमालको कोरियोग्राफी र निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4