+
+
Shares

मोटोपन घटाउँछ भन्‍दै ग्रीन कफी बेच्‍ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १७:१६

६ चैत, काठमाडौँ । मोटोपन घटाउँछ भन्‍दै ग्रीन कफी बेच्‍ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नयाँबजार, खुशीवु बस्ने टिम वान सप्लायर्स प्रालिका सञ्‍चालक ४२ वर्षीय आशीष आचार्य रहेका छन्।

उनले ग्रीन कफीको नियमित सेवन गरेमा बिना कुनै साइड ईफेक्ट साताको तेह्र किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्‍दै विज्ञापन, बिभिन्न लेख, ब्लग, फेसवुक तथा अन्य सामाजिक सञ्जालहरुमा प्रचा गर्दै आएका थिए। प्रहरीले उनको सप्लायर्समा खानतलासी गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?