
ओमकृष्ण श्रेष्ठको स्वरमा समावेश ‘हेरन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक आरजेको शब्द तथा संगीत छ । श्रेष्ठ अष्ट्रेलियामा रहेर नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय छन् । उनले सन् २००२ मा पहिलो पटक गीत रेकर्ड गराएका थिए ।
निकेश खड्काको निर्देशनमा तयार भएको यो गीतको म्यूजिक भिडियोमा निराजन प्रधान र आँचल शर्माको अभिनय छ । भिडियोमा बुद्ध थापा र हर्सी सिंहको छायांकन, प्रविन श्रेष्ठको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4