४ वैशाख, बिराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पन्जाव पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
एपीएफका लागि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्दै उपाधि दिलाए । विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ भने उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतिक्रिया 4