+
+
Shares

कोरोना संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते २०:३६

५ वैशाख, वीरगञ्ज । वीरगञ्जबाट एकजना कोरोना संक्रमितलाई उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको छ ।

वीरगञ्ज महानगरपालिका–६ का ६१ वर्षीय पुरुष संक्रमित उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं गएका हुन् । ज्वरो आएपछि जाँच गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

मधुमेहसम्बन्धी रोगबाट पीडित उनलाई थप जोखिम आउन सक्ने भएकाले काठमाडौं लगिएको परिवारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?