Comments Add Comment

इन्स्पेक्टर थापा बने बागमतीको उत्कृष्ट प्रहरी

९ वैशाख, काठमाडौँ । बागमती प्रदेश प्रहरी हेटौडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रदेश प्रहरी कार्यालयले हरेक महिना दिने उत्कृष्ट प्रहरीको पुरस्कार उनले पाएका हुन् ।

प्रदेश प्रहरीकी प्रवक्ता एसएसपी मीरा चौधरीका अनुसार प्रदेशभरीको प्रहरी मध्‍ये उत्कृष्ट कार्य सम्पादन गरेकाले उनलाई रेकर्डमा जोडिने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment