फाइल तस्वीर
१८ जेठ, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा हालै सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचन, पार्टीको आन्तरिक गतिविधि, जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा लगायतको विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4