+
+
Shares

बानेश्वरमा क्रेनको सहायताले आकाशे पुल राखिँदै

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ जेठ २६ गते १४:४२

२६ जेठ,  काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण अन्तिम चरणमा पुगेको छ । भुइँमा तयार पारिएको आकाशेपुल बुधबार जडान गर्न लागिएको छ ।

नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामाथि राख्न लागिएको हो ।

सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको हो । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?