Comments Add Comment

सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा

१९ असार काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा परेका छन् ।

गत वर्ष उनी ड्राफ्टमा परेपनि छनोट हुन सकेका थिएनन् । आयोजक श्रीलंका क्रिकेटले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment