+
+
Shares

सहारा विकास बैंकले तीन वर्षको लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १०:५७

२३ असार, काठमाडौं । सहारा विकास बैंकले तीन आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले पछिल्लो तीन आर्थिक वर्षको संञ्चित मूनाफाबाट चुक्ता पुँजीको ५ दशमलव ०५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

बोनस सेयरको कर प्रयोजनका लागि बैंकले ०.२७ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । बैंकले पछिल्लो तीन आर्थिक वर्षको साधारणा सभा समेत गराएको थिएन । लाभांश राष्ट्र बैंकबाट स्वीकृत गराएर साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बैंकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?