+
+

रोटरी क्लब बानेश्वरले गौशालाचोकमा राख्यो समय तापक्रम सङ्केत बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १८:४९

२३ असार, काठमाडौं । रोटरी क्लब बानेश्वरले गौशाला चोकमा सर्बसाधारणको जानकारीका लागि समय, तापक्रम तथा ट्राफिक सङ्केतसहितको सूचना राखेको छ । बोर्डको उद्घाटन पनि भएको छ ।

उद्घाटन समारोहमा रोटरी क्लब बानेश्वरका सस्थापक अध्यक्ष बिष्नु बहादुर कार्की, २०२०/२१ का अध्यक्ष कल्पनादेवी पिया श्रेष्ठ र २०२१/२२का अध्यक्ष महेन्द्रराज भुसालको उपस्थिति थियो ।

यस्तो संकेत बोर्डले नागरिक समक्ष तापक्रमसहितका सूचनाहरू सम्प्रेशषण गर्न सहयोग पुग्ने रोटरी क्लबके विश्वास छ । रोटरी क्लबले यस्ता विभिन्न किसिमका समाजिक कार्य गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?