
३१ असार, काठमाडौं । प्रहरीले बैंकिङ कसूरको आरोपमा काभ्रेबाट सत्यमान लामालाई पक्राउ गरेको छ ।
बैंकिङ कसूरको आरोपमा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि लामालाई पक्राउ गरेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । लामा यसअघि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ परेका व्यक्ति हुन् । उनी गुण्डानाइके दावा लामाको सहयोगी पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4