+
+

बैंकिङ कसूरको आरोपमा सत्यमान लामा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १८:०८

३१ असार, काठमाडौं । प्रहरीले बैंकिङ कसूरको आरोपमा काभ्रेबाट सत्यमान लामालाई पक्राउ गरेको छ ।

बैंकिङ कसूरको आरोपमा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि लामालाई पक्राउ गरेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । लामा यसअघि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ परेका व्यक्ति हुन् । उनी गुण्डानाइके दावा लामाको सहयोगी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?