+
+

प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १६:१३

१ भदौ, काठमाडौं । प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् राष्ट्रपति कार्यालयद्वारा जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?