+
+

एकीकृत समाजवादीमा गएका नेताहरुलाई निष्कासन गर्ने एमालेको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १७:४९

१० साउन, काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीमा गएका नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ ।

एमाले केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले अलग दल दर्ता गर्न गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

तर कसैले भुल महसुस गरेर फर्किए एकताको ढोका खुला राख्ने सचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार पार्टी विधानमा निष्कासन भएको व्यक्ति दुई वर्षसम्म सदस्य हुन नपाउने भए पनि अहिले एकतामा फर्किए स्वीकार गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?