
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८७ औं शाखा विस्तार गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर खड्काबहादुर खत्री र बैंकका प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।
ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उदेश्यले शाखाको विस्तार गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4