+
+

सिन्धुलीको कमलामाईमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १८:२५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८७ औं शाखा विस्तार गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्काबहादुर खत्री र बैंकका प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।

ग्राहकहरुलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उदेश्यले शाखाको विस्तार गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment