+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेप्से परिसूचक झिनो अंकले बढ्यो, १५ अर्ब ४५ करोडको सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १५:१६

२७ साउन, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ५९ अंकले बढेको छ । यो हालसम्मकै उच्च अंक हो ।

नेप्से परिसूचक झिनो अंकले बढे पनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ३८ अंकले घटेको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ ।

मंगलबार १७ अर्ब माथिको कारोबार भएकोमा बुधबार १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?