+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फोटोन भ्यान किन्दा पहिलो तीन महिनासम्म किस्ता तिर्नु नपर्ने !

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते १६:०२

२८ साउन, काठमाडौं ।  सेभ टनाटन अर्न टनाटन स्लोगनसहित फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैं अफर ल्याएको छ।

योजनाअन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने, ८० प्रतिशतसम्म फाइनान्स, २ लाख पचास हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ।

साथै १ वर्षको लागि नि:शुल्क बिमा र १ वर्षको लागि नि:शुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। कोरोना महामारीबाट कम्पनीका अनुसार हाल १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल यो छुट पाइनेछ र पिकअप टुनल्यान्डको लागि पनि छिटै दसैं अफर आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?