+
+
Shares

वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा

सुरेश विडारी सुरेश विडारी
२०७८ साउन ३२ गते १२:५५

३२ साउन, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ ।

अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।

अस्पतालले चार वर्षअघि २० लाख रुपैयाँ बीऊ पुँजी राखेर फार्मेसी शुरु गरेको थियो । अहिले आपूर्तिकर्ताको १ करोड ५१ लाख रुपैयाँ तिर्न बाँकी छ भने मौज्दात शून्य छ । फार्मेसीमा भएको औषधिको मूल्यांकन ३० लाख रुपैयाँ मात्र भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?