+
+

अंशु फाती २०२७ सम्म बार्सिलोनामै बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १८:३६

४ कात्तिक, काठमाडौं । युवा स्टार अंशु फाती २०२७ सम्म बार्सिलोनामै बस्ने भएका छन् ।

फातीले बिहीबार बार्सिलोनासंग सम्झौता नवीकरण गरेका छन् । यस सिजनको बाँकी अवधी र थप पाँच सिजन बार्सिलोनामै बस्ने गरी सम्झौता भएको हो । १८ वर्षीय फातीको बाई आउट क्लज १ बिलियन राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?