१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट २७ कात्तिकमा गर्ने भएको छ ।
केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो । स्थायी कमिटीले १ हजार ५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर केन्द्रीय कमिटीमा नेताहरुले भने संख्या बढाउन माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4